मेरो जीवन-एक पर्खाई..!


“तिमी जस्तो कोहि अर्को  यो धर्ति मा भए भगवान संग  सिकायत गर्ने थिए..

तिमीलाई कोहि अरु ले हेरे प्रलय भन्दा पहिले प्रलय ल्याउने थिए..!!”

म यहाँ.. केवल म ..वेबस म ..म के गरूँ ? मन मिल्नु भन्दा पहिला नै टुट्यो ..हात थाम्नु भन्दा पहिले नै छुट्यो ..के लेखिदियौ किस्मतमा भगवान तिमीले? पटक पटक रुन्छ नयन -पल पल धड्किन्छ मुटु, तिमी लाई न देखे मा..| तिमी बिना यो जीवन कसरी बिताउ? अचानक कुनै सपना टुटे झैँ.. मेरो मन तोदिदियौ | यो संसार नै एकलो परेर… | दिन बिरानो जस्तो , अनि रात कहाली लाग्दो -सबै बाटो रिसाए जस्तो , सबै लक्ष्य फिका भए जस्तो..बिरानो भन्दा नि बिरानो, एक्लोपन भन्दा नि एकलो, र म तेस्मा हराए जस्तो… |

 पथर यो संसार म पथर तिम्रो मन, घुम्दै फिर्दै तिम्रो बाटो म आइपुग्छु म पागल प्रेमी | प्रभु ..हे मेरे प्रभु, यो क भयो, मेरो प्रेम म संग टाढा गयो..धेरै टाढा …| मन तिमी लाई दिनु अपराध भयो, तिमी लाई माया गर्नु सजाय नै भयो..| तिमि लाई यसरी याद गर्दै छु  कि रगत आँशु बनेर बर्सिदै छ..| अब त माया देखि डर लागन थाल्यो ..| यो टाढा पन , यो मजबुरी, यो एक्लोपन, .. जीवन को हरेक पाइलामा मेरो साथ हुनेछ. .. | अब संसार ले माया को अदभूत रुप देख्ने छ, ..किन कि मेरो छाया नै मेरो सत्रु भनेको छ, मेरो जीवन नै मेरो सराप बनेको छ |

 खुसी को लागि अब .. कल्पना मात्रै गर्छु, एक मुस्कान को लागि कामना मात्रै गर्छु, कारण, जीवन नै सुन्यता मा सकियो..| यो माया मा मा कति एक्लो भए, माया मा मन तिमि लाई दिएर, तिमि बिना तिम्रो यादले सदैब टोक्न खोज्छ | कहिले तिम्रो माया को मिठो सम्झना कल्पना गर्छु, त कहिले जीवन को उत्तार चढाब को सफेद रुपी कागज मा जिबन को तिता मिठा , कल्पना का धरको तान्न पुग्छु..| अब त टाढापन पनि मा माथि हासेको जोस्तो लगन थाल्यो..|

 निर्जीव भै बसेको मुटु लाई माया गर्न तिमि ले सिकायौ, फेरी तिम्रै माया ले त्यो मुटु लाई छियाछिया पारयौ..| म कति सम्म अभागी रैछु, …|  कुनै सिसा टुट्यो भने कति आवाज आउछ ..तर मुटु टुटेको आवाज कसैले नि सुन्दैन…| तिमि कोहि अरु संग माया गर्छु, तै पनि म तिमि लाई माया गर्छु—म तिमि लाई पर्खेर बसेको छु, हे प्रभु, एउटा निर्दय संग किन म एती माया गर्दै छु…एउटा निस्टुरी लाई किन एती माया गर्छु..| मन मनै रुन्छु, आफुलाई आफै तद्पाउछु..आँशु आए नि आफै संग लुकाउछु,,…दिनरात सोच्छु, किन भयौ तिमि निस्टुरी, मेरो माया के तिमीलाई अब सम्म नि बुझेनौ..? तिमि कोए अरु लाई नै आफनो मुटु दियौ, तै पनि, म तिमि लाई किन एती माया गर्दै छु….? किन, ? …. किन,,?

 अब त तिमि लाई पर्खिनु म परमानन्द आउछ | अब जिबन भरि तिम्रो आस म पर्खेर  बसने छु…जीवन भर तिमि लाई माया गर्ने छु,…तिम्रो खुसयाल जीवन को कामना गर्ने छु…बस केवल पर्खाई…”मेरो जीवन-एक पर्खाई..!

About betray1

I am a software engineering student. I am interested in Programming, Artificial Intelligence, Blogging, Surfing and Hacking.
This entry was posted in SHORT POEMS. Bookmark the permalink.

3 Responses to मेरो जीवन-एक पर्खाई..!

  1. betray1 says:

    The girl goes to hell…

  2. Pagalpremi says:

    Ma ta padhda paddai roye yar

  3. tenzi says:

    vary2….best hai…i likt it….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s